मंगलबार , अषोज २७, २०८३

पूर्व मन्त्री रामकुमारी झाँक्रीले छिट्टै नेकपा (एमाले) मा प्रवेश गर्ने संकेत गरेकी छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० कम्युनिष्ट घटकबीच एकता हुँदा बाहिरै बसेकी झाँक्रीले एमालेमा फर्किने मनस्थिति बनाएकी हुन्ु ।

‘मेरो राजनितिक जीवनको उतारचढाव हो यो। तपाईहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ। खासगरी गत निर्वाचनमा म तपाईहरू विचमा आएँ आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफैजस्तो ठान्नु भयो। यो सहयोग, सदभाव र स्नेहलाई सधै मानषपटलमा राख्नेछु।
मैले केही निर्णय लिदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु,’– उनले भनेकी छन् ।

स्रोतका अनुसार (सोमबार) एमालेले कार्यक्रम राखेको छ । सोही कार्यक्रममा झाँक्रीले एमाले प्रवेश गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP