सोमबार , अषोज २६, २०८३

Rajan Neupane / वर्षाका कारण पाँचौँ तथा अन्तिम खेल रद्द हुँदा अस्ट्रेलियासँगको टी-२० शृंखला भारतले २-१ ले जितेको छ।

शनिबार ब्रिस्बेनमा भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

तर वर्षाका कारण खेल बीचमै रद्द गरिएको हो।

त्यतिबेलासम्म भारतले ४.५ ओभरमा बिनाक्षति ५२ रन बनाएको थियो।

अभिषेक शर्माले २३ र शुभमन गिलले २९ रन बनाए।

यसअघि शृंखलाको पहिलो खेल पनि वर्षाका कारण रद्द भएको थियो।

अस्ट्रेलियाले दोस्रो खेल जितेको थियो भने भारतले तेस्रो र चौथो खेल जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP