शुक्रबार , भाद्र १२, २०८३

मेष:
काममा आत्मविश्वास बढ्नेछ। प्रयास सफल हुने संकेत। महत्वपूर्ण व्यक्तिको सहयोग प्राप्त हुनेछ।

वृष:
आर्थिक निर्णयमा सावधानी अपनाउनुहोस्। घर–परिवारमा सल्लाह र समन्वय आवश्यक।

मिथुन:
सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ योजना अघि बढाउन अनुकूल समय। लगानी पक्ष लाभदायी।

कर्कट:
शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। परिवारमा सानो विवाद देखिन सक्छ।

सिंह:
सहयोगी र साथीहरूको साथ अति महत्वपूर्ण। कार्यस्थलमा सम्मान र प्रशंसा बढ्नेछ।

कन्या:
यात्रा वा सवारी चलाउँदा सचेत रहनुहोस्। आलस्यले काममा ढिलाइ ल्याउन सक्छ।

तुला:
दाम्पत्य तथा साझेदारी सम्बन्धमा मधुरता। आर्थिक तथा सामाजिक प्रभाव वृद्धि हुने दिन।

वृश्चिक:
काममा साधारण अवरोध। स्वास्थ्य र खर्चमा अनुशासन आवश्यक। धैर्यले सफलता ल्याउँछ।

धनु:
वाद–विवाद शान्त हुने संकेत। धार्मिक तथा सामाजिक गतिविधिमा मन जानेछ।

मकर:
अध्ययन, लेखन तथा सृजनात्मक काममा प्रगति। वरिष्ठको सहयोगले लक्ष्य पुरा हुन्छ।

कुम्भ:
व्यापार तथा पेसामा नयाँ अवसर। सन्तान वा विद्यार्थीको प्रगति देखिनेछ।

मीन:
काम गर्ने शैलीमा सुधार आवश्यक। यात्रा गर्दा सामान तथा कागजात सुरक्षित राख्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP