शुक्रबार , भाद्र १२, २०८३

बुटवल – तीन जना सञ्चालक सागर खनाल, टेक जीएम र मेनुका थापाको संयुक्त पहलमा ड्रिम क्याचर डान्स एकेडेमीको नियमित कक्षा बुटवलको देविनगरमा औपचारिक रूपमा सुरु भएको छ।

उद्घाटन कार्यक्रममा श्रीनगर फिल्म्सका सिईओ तथा फिल्म निर्देशक मनीष पन्थले रिबन काटेर एकेडेमीको औपचारिक उद्घाटन गरेका हुन्।

यस एकेडेमीमार्फत नृत्य सिकाउनका साथै विद्यार्थीहरूलाई संगीत भिडियो, फिल्म र डकुमेन्ट्रीमा अभिनय गर्ने अवसर समेत प्रदान गरिनेछ।

#purakhabar #Butwal #Devnagar #DanceAcademy #DreamCatcher

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP