सोमबार , अषोज २६, २०८३

टिपटो स्पोर्टस एकेडेमीले सातौं हिमालय स्मृति यु-१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा टिपटोले एफसी रियललाई निरास बनायो ।

हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँपाटी फुटबल एकेडेमीले ‘फेयर प्ले’ अवार्ड प्राप्त गर्यो । यसैगरी कोशिस बुढामगर उत्कृष्ट खेलाडी घोषित भए ।

यता गोकिपरमा प्रिन्स रहादी र प्रशिक्षकमा सचिन अमात्य उत्कृष्ट ठहरिए । सोहन राजबहाक सर्वाधिक गोलकर्ता बने ।

एक दिने प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । समापन कार्यक्रममा प्रतियोगिता निर्देशक राजन न्यौपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का एलिट तथा युथ प्रमुख नवीन महर्जन, प्रशिक्षक तथा एकेडेमी सल्लाहकार अनिलबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP