शुक्रबार , जेठ ८, २०८३

पुराखबर –काठमाडौं, २०८२ साउन

लोकप्रीय गीतकार तथा संगीतकार चिरन बरालको शब्द र संगीतमा सजिएको नयाँ तीज गीत २०८२ सालको तीजलाई समर्पित गर्दै सार्वजनिक गरिएको छ। सशक्त गायिका शान्ता रानी परियारको आवाजमा सजिएको गीत IZZAT MEDIA युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतको भिडियो निर्माणमा Shrinagar Media ले पोस्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको छ भने भिडियोको छायांकन, निर्देशन र सम्पादन मनिष पन्थले गरेका छन्। गीतमा लोक संस्कृतिको झल्को, नारी भावना र परम्परागत तीजको रौनकलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

🎶 संगीत पक्ष:

गीत / संगीत: चिरन बराल

स्वर: शान्ता रानी परियार

संगीत संयोजक, रेकर्डिस्ट र मिक्सिङ: नरेश पाण्डे

रेकर्डिङ स्टुडियो: सारेगामा काठमाडाैं

🎬 भिडियो पक्ष:

कलाकार: बबिता ढकाल, तारा ओली

नृत्य निर्देशन: शाहीर केसी

नृत्य समूह: SK Dance Studio, बुटवल

रङ सम्पादन, टाइटल एडिट: कमला तिवारी

क्यामेरा सहायक: टेक जीएम, स्वभाव पन्थ, अमृत भुषाल

श्रृंगार: निशा सावत

🎥 निर्माता: चिरन बराल, सबिन बराल

गीतलाई युट्युबमा सार्वजनिक गर्दै चिरन बरालले “श्रोता दर्शकको साथ र प्रतिक्रिया नै सर्जकको ऊर्जा हो,” भन्दै साथ दिन सबैलाई अनुरोध गरेका छन्।

👉 गीत हेर्न यहाँ क्लिक गर्नुहोस्: IZZAT MEDIA YouTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने


TOP