शनिबार , भाद्र १३, २०८३

काठमाडौं, १२ बैशाख । प्रहरीले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो । प्रहरीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाटै नियन्त्रणमा लिएर अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

उज्यालो नेटवर्क अनलाईले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलबीच सहमति भएको भन्दै नक्कली हस्ताक्षरसहितको पत्र राखेर समाचार लेखेको थियो । पछि, प्रेस काउन्सिललाई भने गल्ती भएको भनेर उज्यालो नेटवर्क अनलाईनले माफीसमेत मागी सकेको थियो । अदालतले पनि समाचार लेखेकै भरमा धरपकड नगर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP