मंगलबार , अषोज २७, २०८३

डार्विन, १३ जुलाई — एनआरएनए अष्ट्रेलियाको आगामी २६ जुलाईमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगद्वारा तोकिएको १२ घण्टे उम्मेदवारी अवधिभित्र प्राप्त आवेदन अनुसार क्वीन्सल्याण्डबाट सन्तोष कुँवर, नर्दन टेरेटोरीबाट सञ्जीव ‘गोर्खाली’ ढकाल र वेष्टर्न अष्ट्रेलियाबाट भैरव ढकालले उम्मेदवारी दिएका हुन्।

निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालले पुराखबरसँग कुरा गर्दै प्राप्त उम्मेदवारीहरुको विवरण आज दिउँसो ४ बजेभित्र सार्वजनिक गरिने तयारीमा रहेको जानकारी दिएका छन्।

एनआरएनए अष्ट्रेलियाको यो निर्वाचन सामाजिक सद्भाव र संस्थागत परिपक्वताको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP