शनिबार , भाद्र १३, २०८३

काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि संख्या नपुगेको निश्कर्ष निकालेको छ । तर, पहल भने जारी राखेको बैठकपछि उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

आज अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भएको थियो । तर, तर प्रस्ताव पारित हुने संख्या पुगिनसकेको आजको बैठकले निश्कर्ष निकालेको छ। त्यस्तै, आजको बैठकमा महाधिवेशन तयारी र बढ्दो कोरोना संक्रमणबारे केन्द्रित रहेर छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP