शनिबार , जेठ २५, २०८२

अमेरिकामा अश्वेत पुरूष जर्ज फ्लोइडको हत्यामा एक जना गोरा प्रहरी अधिकारी दोषी ठहर भएका छन्।

मिनिसोटाको एक अदालतले प्रहरी अधिकारी डेरेक सोभिनलाई फ्लोइडको हत्यामा मंगलबार दोषी गरेको हो।

४५ वर्षीय सोभिनले २०२० मे २५ फ्लोइडको घाँटी थिचेका थिए।

नक्कली २० डलरको नोटले सामान किन्न लागेको अभियोगमा प्रहरीहरूले फ्लोइडलाई समात्न खोज्दा यो घटना भएको थियो।

उनको मृत्युपछि अमेरिकाभरि प्रदर्शन भएका थिए।

अदालतको आदेशपछि यसअघि जमानतमा रहेका सोभिनलाई हतकडी लगाइएको थियो। उनलाई ४१ वर्षसम्म कैद हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP