सोमबार , असार २, २०८२

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्धका लागि पूर्वराष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘रुस र युक्रेनबीचको युद्ध मेरो होइन, बाइडेनको हो।’

उनले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको तर यो युद्ध अन्त्य गर्न र मृत्यु रोक्न काम गरिरहेको बताएका छन्।

ट्रम्पले लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्की र विश्वासघाती बाइडेनले यो युद्ध सुरु गर्न धेरै नराम्रो भूमिका खेले, यसलाई सुरु हुनबाट रोक्न धेरै तरिका थिए। तर यो अब भइसकेको छ। अब हामीले यो युद्ध रोक्नुपर्छ र यसलाई छिटो रोक्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP