शनिबार , जेठ १८, २०८२

बलिउड अभिनेता सलमान खानलाई फेरि मार्ने धम्की आएको छ।

हिन्दुस्तानका अनुसार मुम्बई यातायात विभागको ह्वाट्सएप नम्बरमा सन्देश पठाउँदै सलमानलाई घरमै पसेर मार्ने धम्की दिइएको हो।

सन्देशमा उनको कारलाई बमले उडाउने धम्की पनि दिइएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

हालसम्म सन्देश पठाउने व्यक्ति पत्ता लगाउन सकिएको छैन।

त्यसो त यसअघि भारतीय गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोहले सलमानलाई पटकपटक हत्याको धम्की दिइसकेको छ।

गत वर्ष त उनको निवासबाहिर गोली नै हानिएको थियो।

घटनामा प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 128 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP