आइतबार , जेठ १९, २०८२

यहि २०२५ जनवरी १८ र १९ मा अस्ट्रेलिया को डार्विनमा तेस्रो मल्टीकल्चर भलिबल प्रतियोगिताको आयोजना हुदैछ।  Nepalese Association of Northern Territory ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा १२ टिम ले सहभागीता जनाउने भएका छन्।  जसमा सबै NT का मल्टीकल्चर टिम रहेको जानकारी प्रतियोगिताका सहजकर्ता चन्द्र प्रकाश गुरुङ्गले पुराखबर लाइ जानकारी गराउनु भयो।

खेल मरारा स्थित MARARA indoor Stadium मा हुने छ भने प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी, खेल संयोजक साथै NANT सह-कोषाध्यक्ष धर्मेन्द्र यादवले दिनु भयो। प्रतियोगितामा नर्दन टेरोटरीमा रहेका बिभिन्न देशका गरेर ८ पुरुष टीम र ४ महिला टिम बिच प्रतिस्पर्धा हुने छ।  

यसै अवसरमा NANT र NRNA-NT को मैत्रीपूर्ण खेलपनि हुने हुदा सबै नेपाली संगै, सम्पूर्ण बहु भाषिक अन्य देशका सपोटरहरुलाई उपस्थित भइ कार्यक्रम सफल बनाउन आयोजक NANT कि अध्यक्ष प्रतिभा देवकोटा साथै NRNA-NT संयोजक  संजिव ढकालले संयुक्त रुपमा आग्रह गर्नु भएको थियो।

पूरा टिम यस प्रकार छ ।

1️⃣ Team Himalayan
2️⃣ Team Philippines
3️⃣ Team Mitch’s Excalibur
4️⃣Team MixBag
5️⃣Darwin Punjab Club
6️⃣Team Everest
7️⃣Team Nepal
8️⃣Team FFD Men
9️⃣Team Bayley Valentine
1️⃣0️⃣Team FiloAus
1️⃣1️⃣Team Palmerston Panthers

12 Himalayan Nepalese women’s

 

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 150 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP