सोमबार , अषोज २६, २०८३

नेपाल-चीन सिमाना केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएकाे छ । बिहान ६ बजेर ५० मिनेटमा नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको खानी तथा भूगर्भ विभाले जनाएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको नेपालका प्राय: ठाउँमा महशुस गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP