शुक्रबार , भाद्र १२, २०८३

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको उपचारको क्रममा एम्समा उपचारको क्रममा निधन भएको जनाईएको छ । उनको आज (२६ डिसेम्बर, २०२४) राति ८ बजेर ६ मिनेटमा निधन भएको हो ।

सिंह भारतमा दुई पटक प्रधानमन्त्री बनेका थिए । एम्स अस्पतालको मिडिया सेलले सिंहको निधन भएको पुष्टि गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सिंहले अर्थमन्त्रीको रुपमा भारतको अर्थ नीतिमा ठूलो छाप छोडेको र प्रधानमन्त्रीको रुपमा भारतीय जनताको जीवनस्तर उकास्नको लागि उल्लेखनीय भूमिका खेलेको भनेर सम्झिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP