शुक्रबार , भाद्र १२, २०८३

आगामी मंसिर पुस ६ गतेसम्म चल्ने नेपाल प्रिमियर लिग (एनपीएल) को आजबाट औपचारिक सुरुवात भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेल हेर्न दर्शकहरूको उत्साहजनक सहभागीता थियो ।

क्रिकेटको महाकुम्भका रुपमा लिइने एनपीएलमा विभिन्न आठ समूह प्रतिस्पर्धामा छन् ।

विदेशी खेलाडीसमेतको सहभागीतामा हुन लागेको लिग हेर्न दर्शकहरूको ओइरो लागेको थियो ।

ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्‍यो । विराटनगर किङ्ग्सले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP