आइतबार , असार १४, २०८३

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकालाई फराकिलो अन्तरले हराएको छ । श्रीलंकालाई हराएसँगै नेपालले सेमिफाइनलमा भारतसँगको भेट तय गरेको छ ।

आज (बिहीबार) दशरथ रंगशालामा भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो । नेपाल आफ्नो समूह विजेता बनेको हो । नेपाल श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोलको अग्रतामा थियो । दोस्रो हाफमा २ गोल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP