मंगलबार , बैसाख २९, २०८३

गायिका निशु ढकालको स्वर रहेको दशैं आयो बोलको गीत सार्वजनिक भएको छ। नवीन कुमार तिमल्सेनाको संगीत एरेन्ज र शब्द रहेको गीतको म्युजिक भिडियो शनिबार साँझ तिमल्सेनाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

मालश्री धुनको लय प्रयोग गरिएको गीतको भिडियोको निर्देशन पनि तिमल्सेना आफैँले गरेका हुन्। गीति भिडियोको लम्बाइ करिब तीन मिनेट रहेको छ। गायिका ढकालले हालसम्म आधुनिक तथा भजन विधाका दर्जन बढी गीतहरूमा आफ्नो स्वर भरिसकेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP