शनिबार , जेठ ३२, २०८२

अष्ट्रेलियाको ब्रिजवेन शहरमा नेपाली लगानीको रियल स्टेट कम्पनी काठमाडौ प्रोपर्टीको शाखा खुलेको छ । प्रोपर्टीको मुख्य कार्यलय मेलवर्नमा छ । यसै हप्ता एक कार्यक्रमका बिच ब्रिजवेनको लटविचमा काठमाडौं प्रोपर्टीको कार्यलय उद्घाटन गरिएको हो ।

ब्रिजवेनको यो प्रोपर्टीमा एनआरएनए अष्ट्रेलियाका महासचिव समेत रहेका सन्तोष कुँवर, पुर्व उपाध्यक्ष उमेश खड्का र पुर्व संचारकर्मी रेशमराज सिग्देलको सामुहिक लगानी छ । प्रोपर्टीमा एक प्रिन्सिपल एजेण्ट, १ रेन्टल म्यानजर र ५ जना रियल स्टेट एजेन्ट रहेको निर्देशक मध्येका एक कुँवरले जानकारि दिनुभयो ।

ब्रिजवेनमा उकासिदै गरेको घरजग्गाको क्षेत्रमा नेपाली ग्राहकलाई सहयोग पुग्ने गरि प्रोपर्टीले काम गर्ने कुँवरले बताउनु भयो । कुँवरका अनुसार प्रोपर्टीले घर किन्ने आफ्ना ग्राहकलाई १० हजार डलरसम्मको सुविधा दिने छ । घर र युनिटको भाडा समेत व्यवस्थापन गर्ने भएकाले भर्खरै अष्ट्रेलिया आएका विद्यार्थी र मानिसलाई प्रोपर्टीले सहज गरेर साथ दिने कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 113 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP