आइतबार , जेठ २६, २०८२

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा भएका छन् । कर्जा अपचलन गरेको आरोपमा राष्ट्र बैङ्कको आग्रहमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो ।

तत्कालीन सेन्चुरी बैंक र प्रभु बैंक मर्ज भएको थियो । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका उनीमाथि आरोप छ ।

उनीहरुलाई हरेक दिन सीआईबीमा उपस्थित हुने शर्तमा हाजिरी जमानीमा छाडिएको हो । न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दीलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP