काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकका लागि खाजा र खानाका लागि मात्र करिब ७० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । बैठकका लागि सम्पूर्ण भोजनको व्यवस्थापनको जिम्मा अनुपम फुडल्याण्डले पाएको छ ।

भोजन व्यवस्थापन उपसमितिका संयोजक उदय शमशेर राणाका अनुसार एक जनाको लागि दैनिक ८ सय ८० रुपैयाँमा फुडल्याण्डसँग सम्झौता गरिएको छ । महासमिति बैठकमा २५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ ।

राणाका अनुसार बैठकका दौरान सदस्यहरूलाई बिहानको खाजा, खाना र दिउँसो खाजा गरी तीन टाइमको भोजनको व्यवस्था गरिएको छ । साँझको खाना र आवासको व्यवस्था भने महाधिवेशन प्रतिनिधि आफैले गर्नुपर्नेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP