शनिबार , असार १३, २०८३

बुटवल  : नेपाली कांग्रेसका सांसद एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र  कार्कीले आफू मिडियामा आएजस्तो फरार नभएको स्पष्ट पारेका छन्। टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए। सोमबार संसद भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरू केही नबोल्ने भन्दै स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए । सो प्रकरणमा अर्बौं रूपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP