सोमबार , अषोज २६, २०८३

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अधिवेशनबाट रूपन्देहीका युवा ब्यवसायी हिमाल गैरे सचिवमा निर्वाचित भएका छन् ।

काठमाडौँमा २० र २१ गते भैरहेको ४२ औं अधिबेशनबाट गैरे सचिवमा निर्बिरोध निर्बाचित भएका हुन् ।एसोसिएसनको अधिवेशनमा प्रतिनिधीमुलक संस्थानबाट ३५१ जना मतदाता र १ हजार ७५० डिलर्स सहभागि छन् ।

गैरे केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको नेतृत्वबाट चुनावी मैदानमा थिए ।त्यस्तै लुम्बिनी प्रदेश संयोजकमा प्रेम न्यौपाने निर्विराेध निर्वाचित भएका छन् ।

सदस्यमा हरिराम कसौधन ,राजु न्यौपाने लगायत चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP