सोमबार , अषोज २६, २०८३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो । बिहीवार एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रियु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

दीपेन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् । ग्रेस इन्टरनेसनलकाका निर्देशक पौडेलले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रवर्धनको उद्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रूपमा रहेको बताए ।

क्रिकेटर दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे ।

यसैक्रममा सन्दीप लामिछानेलाई सम्झिदै अन्तर्राष्ट्रिय क्रिकेटमा लामिछानेको योगदान अविस्मरणीय रहेको भन्दै उनी भावुक म्ुद्रामा खुलेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP