
सचीना पन्थी
लामो समय देखी अमेरिकामा बस्दै आएका अमेरिकन आर्मी बाबुराम भट्टराईले नयाँ लोक दोहोरी गीत ‘चढाएर् देबिलाई भेटी’ बजारमा ल्याएका छन् ! प्रजान बस्नेतको शब्दमा ॠषि खड्काले संगीत दिएको उक्त गीतमा बाबुराम भट्टराई र सिम्रन पारीयारको स्वर रहेको छ !
Babu Creation youtube बाट बजारमा आएको यस् गीतमा बाबुराम भट्टराई र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ !