एकदशकपछि पाएको खुशी नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा साटासाट गरे ।विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदान ढोगे ।