मंगलबार , अषोज २७, २०८३

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्न लागेका हुन् । जसमा पाकिस्तानले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ भने अफगानिस्तानले चारमध्ये तीनमा हार र एउटामा जित निकालेको छ ।

दुई टोलीबीच हालसम्म कूल ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा पाकिस्तानले सबै खेल जितेको छ । एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको अग्रता छ । प्रतियोगितामा यी दुईबीच १ खेल भएको थियो । त्यो खेल पनि पाकिस्तानले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP