सोमबार , अषोज २६, २०८३

करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदैछ । यो सिजनको पहिलो एपिसोडमा बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादूकोणलाई एक साथ देख्न पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि पनि यी दुवै शोमा आइसकेका छन् । तर हरेक पटक यिनीहरू छुट्टा छुट्टै आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइनेछ । शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुशिभ भिजुअल देखाउन सक्ने बताइएको छ । यी दुईको बिहे सन् २०१८ मा इटलीमा भएको थियो ।

यो एपिसोडको सुटिङका ​​क्रममा सेटमा उपस्थित मानिसहरुका अनुसार यो एपिसोडमा जोडीले आफ्नो प्रेमकथाको बारेमा पनि कुरा गर्ने छन् । दुबैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुबैले बिहे गर्ने निर्णय गरे । यी सबै कुराहरू एपिसोडभर छलफल गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP