काठमाडौं । एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाएर ३५३ रन बनायो ।