शनिबार , बैसाख ६, २०८२

नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०२४ को समूह ‘डी’ को छनोटमा जितबिहीन भएर आफ्नो यात्रा सकेको छ।

नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टिम मंगोलियासँग उलनवटरमा १-१ गोलको बराबरी खेल्यो।

यसअघि अघिल्ला दुई खेलमा पराजित भएको नेपाल समूहबाट बाहिरिएको थियो।

नेपाल पहिलो खेलमा दक्षिण कोरियासँग ५-१ गोलले पराजित भएको थियो।

दोस्रो खेलमा नेपालले भियतनामसँग ५-० गोलको हार ब्यहोरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP