मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको डार्विन शहरमा  नेपालीहरू सङ्ख्या बढ्दै गएपछि नेपाली संघसस्थाहरुले नेपाली कला, संस्कृति तथा परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेका छन्।

यसैबिच नर्दन टेरोटरी को ठुलो शहर डार्विनमा Nepalese Association of Northern Territory (NANT) ले आगामी शनिवार, २७ मार्चमा होली पर्वको आयोजना गरेको छ ।

करोनाको कारणले अघिल्लो वर्ष रंग को पर्व होलीमा यहाका नेपालीले संगै रमाइलो गर्न नपाएकोले आहिलेको बर्ष नकै रमाइलो गर्ने र सहभागीलाई निःशुल्क प्रवेशको व्यवस्था संगै होली महोत्सवको आयोजना गरिएको NANT का  अध्यक्ष युबराज पन्थले जानकारी दिए ।

कार्यक्रममा रंग संगै सांगीतिक रमाइलो गराउन ठमेल नाइट्सले डीजेको  ब्यवस्था गरेको बिबेक लुइँटेलले जानकारी गराए ।

यो पटक होलि पर्व संगै मनाउन पाउने भएपछि निकै उत्साहित भएको सम्पूर्ण नेपाली समुदाय, सबै जना संगै मिलेर रङ्ग लगाइ खुशी आदन प्रदान गरि मनाउन तयार रहेको पनि जानकारी दिएका छन् ।

सचिव समिता महर्जन भन्छिन, उक्त पर्व  जिन्गली वाटर गार्डेन मा ठिक साझको  ५  बजे बाट हुने हुदा सबै नेपाली समुदायलाई निमन्त्रणा गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP