मंगलबार , असार ३, २०८२

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी विमल सम्झौता रद्द गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।

एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया  प्रस्थान गरे एन्फा एकेडेमीका उत्पादन विमलले सन् २०१२ मा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।

उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो। भारतलाई हराउँदै नेपाली उपाधि जितेको थियो।बिमलले भर्खरै विहे गरेका थिए ।

bimal-gharti_.jpg

पछिल्लो २ वर्षमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका सहित ५० भन्दा बढी फुटबल खेलाडी सुखद भविष्यको आशामा अस्ट्रेलिया पुगेका छन् ।
दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP