मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । चीनको हाङझाउमा हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

विनोद भण्डारी, अविनास बोहोरा र विवेक कुमार यादवले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। नेपालले असोज १० गते मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्नेछ। समुह चरण पार गरे नेपालले टेष्ट टोलीसँग स्पर्धा गर्ने मौका पाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP