आइतबार , जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ।

हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो। कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको छ।

त्यस्तै १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेका छन् । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतीपाती  र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए। यसरी खेतीपातीमा संलग्नता बढेको छ भने पशुपंक्षी पालनमा घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP