केन्डी (श्रीलंका ) । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको निकै महत्वपूर्ण खेलमा भारत सँग खेल्नु अघि नेपाली टिमले नेट प्राक्टिस गरेको छ । पाल्लेकेल्ले ईन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले अभ्यास गरेको हो ।