शुक्रबार , भाद्र १२, २०८३

गायिका समिक्षा अधिकारीले Australia जादा आफु संगै केयर टेकरका लागि भन्दै दिदीलाई लेगेकी थिइन् तर उनि नेपाल फर्किदा दिदीलाई उतै Australia छोडेर फर्केकी थिईन् ।

फेरी पुनः Australia जान उनि अर्को केयर टेकर एक जना महिलालाई लिएर जान खोज्दा उनलाई नेपालमा रहेको Australia को एम्बेसीले भिषा रद्द गरि अब कहिल्यै जान नपाउने गरि ‘ब्ल्याक लिस्ट’मा राखिदिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP