बुधबार , जेठ ८, २०८२

काठमाडौं । पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको बताएकी छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गर्दै उनले मरेका कुखुरालाई प्याकिङ गरेर उपभोक्ताका भान्सामा पुर्‍याउने गरिएको पाइएको बताएकी हुन् ।

निरीक्षणका क्रममा भारतबाट भित्र्याइएका कुखुराहरू मरेको अवस्थामा प्याकिङ गरेर उपभोक्तासम्म पुग्ने गरेको पाइएको उनले जानकारी दिईन् ।

भारतबाट रातिमा कुखुरा ल्याइने गरिएको, ती कुखुरा बाटोमा वा खोरमा ल्याएर राखिएपछि मर्ने गरेको र त्यसैलाई काटेर बजारमा पुर्‍याइने  गरिएको उनले बताईन् । तस्बिरसहित प्रस्तुति गर्दै डा. सिंहले मन्त्री श्रेष्ठको गम्भीर ध्यानाकर्षण गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP