सोमबार , अषोज २६, २०८३

काठमाडौं
बिधान कार्की र कुसुम परियारको स्वरमा तीज गीत “झलीको” सार्वजनिक भएको छ । दीपक दर्लामी मगरले रचना गरेको गीतमा विधान कै सङीत रहेको छ । गीतको भिडियोमा रेसम, प्रसम्सा, भुवन र निस्ता फिचर्ड छन ।

भिडियो लोकेन्द्र शाहले निर्देशन गरेका हुन । प्रदीप कडेलले खिचेको भिडियोमा उनकै सम्पादन छ । भिन्न तीज गीत आउदै गर्दा यो गीत पनि केही भिन्न भएकोले दर्शकले मन पराउने मेकर्सले अपेक्षा गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP