शुक्रबार , भाद्र १२, २०८३

स्काई डाइभिङ*का क्रममा दुर्घटना हुँदा सोमबार अष्ट्रेलियामा एक जनाको मृत्यु भएको छ ।

स्काई ड्राइभिङको क्रममा पारासुट नखुल्दा उनको मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भर्चुअल स्काई डाइभिङ प्रतियोगिताको क्रममा ती व्यक्ति जुरियन खाडी नजिकैको क्षेत्रमा विमानबाट हाम फालेका थिए । तर, पारासुट नखुल्दा उनी जमिनमा पछारिए र मृत्यु भयो ।

स्काई डाइभरलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । यस विषयमा नागरिक उड्डयन सुरक्षा प्राधिकरण र अष्ट्रेलियन पारासुट महासंघले अनुसन्धान गरिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP