मंगलबार , अषोज २७, २०८३

रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एक छात्रा बेपत्ता भएकी छन्।

बाफिकोट गाउँपालिका वडा नम्बर ३ अनिगाउँकी ११ वर्षीया टीका विक मंगलबार दिउँसो साढे १ बजेतिर तालमा डुबेर बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार ताल क्षेत्रमा गएकी उनी चिप्लिएर तालमा खसेकी थिइन्।

उनी स्यार्पु माविमा कक्षा ४ मा पढ्ने छात्रा हुन्।

उनी तालमा खसेपछि साथीहरूले विद्यालयमा गएर खबर गरेका थिए। प्रहरीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP