युवा पुस्तामा निकै लोकप्रिय ब्याण्ड Albatross रक ब्याण्ड, १९९८ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो l निकै धेरै अवार्ड जिती सकेको उक्त ब्याण्ड अस्ट्रेलियाका नेपाली समुदायलाइ आफ्नो संगीतले झुमाउन अस्ट्रेलिया आउदै छ l फर्की फर्की(तिमि भने), आशा निराशा, अभिमान जस्ता निकै लोकप्रिय र युवा पुस्तामा राज गरेको ब्याण्ड अब तपाइको शहर डार्विन आउदै गरेको यो अवसर नछुटाउनु होला l
जुन २२, २०२३ मा Albatross band लाइ डार्विनमा उतार्न लागेको Madhoney ले २८ अप्रिल शुक्रबार साझ Early Bird टिकट खुलाएको थियो । डार्विनमा सम्भवत सबै भन्दा छिटो Early Bird टिकट बिकेको यो पहिलो पटक हो l त्यस्तै पहिलो Early Bird टिकट चाडै सकिए पछि, आयोजकले Early Bird टिकट दोस्रो पटक पनि खुलाएका थिय र त्यो पनि केहि समयमा नै सकिएको थियो l
तपाई अस्ट्रेलियामा बस्नु हुन्छ र अझै पनि Albatross रक ब्याण्डको टिकट लिई सक्नु भयको छैन भने तलको लिंक मा गएर बुक गर्न सक्नु हुन्छ l
https://ticketsansar.com/e/492









