मंगलबार , अषोज २७, २०८३

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि केन्द्रीय कमिटि बैठक बस्न लागेको हो।स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा एमालेमा गएका नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थनलगायत विषयमा छलफल हुनेछ।

साथै बैठकमा सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरुलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टिकरणबारे पनि समीक्षा गरिने बताइएको छ। शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका ६ मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो।

नेकपा माओवादी केन्द्र का २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP