शुक्रबार , भाद्र १२, २०८३

युवा पुस्तामा निकै लोकप्रिय ब्याण्ड Albatross रक ब्याण्ड, १९९८ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो l निकै धेरै अवार्ड जिती सकेको उक्त ब्याण्ड अस्ट्रेलियाका नेपाली समुदायलाइ आफ्नो संगीतले झुमाउन अस्ट्रेलिया आउदै छ l फर्की फर्की(तिमि भने), आशा निराशा, अभिमान जस्ता निकै लोकप्रिय र युवा पुस्तामा राज गरेको ब्याण्ड अब तपाइको शहर डार्विन आउदै गरेको यो अवसर नछुटाउनु होला l

जुन २२, २०२३ मा Albatross band लाइ डार्विनमा उतार्न लागेको Madhoney ले २८ अप्रिल शुक्रबार साझ Early Bird टिकट खुलाएको थियो, खुलेको केहि समयमानै सबै टिकट बिकेको थियो l डार्विनमा सम्भवत सबै भन्दा छिटो Early Bird टिकट बिकेको यो पहिलो पटक हो l त्यस्तै EarlyBird टिकट चाडै सकिएको भनेर आयोजकले Early Bird टिकट दोस्रो पटक पनि खुलाएको थियो र त्यो पनि केहि समयमा नै सकिएको थियो l

तपाई अस्ट्रेलियामा बस्नु हुन्छ र अझै पनि Albatross रक ब्याण्डको टिकट लिई सक्नु भयको छैन भने तलको लिंक मा गएर बुक गर्न सक्नु हुन्छ l

https://ticketsansar.com/e/492

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP