मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो समूहमा सामेल गराउने प्रयास थालेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यद्वारा जारी गर्न लागिएको विज्ञप्तिमा गौतमको पनि हस्ताक्षर गराउने तयारी छ । त्यसका लागि गौतम निकट मानिने केन्द्रीय सदस्य बलराम बाँस्कोटा उनको निवास भैसेपाटीतिर लागेका छन् ।

बैठकबाट निस्किएपछि उनले नेपाल पक्षमा गौतमलाई पनि सामेल गराउन भैसेपाटी जान लागेको रातोपाटीलाई जानकारी दिए । ओलीसँग मिल्ने सम्भावना सकिएको गौतम आफैले घोषणा गरेकाले नेपाल पक्षका स्थायी कमिटी सदस्यले जारी गर्ने विज्ञप्तिमा गौतमको पनि हस्ताक्षर हुने उनले विश्वास दिलाए । यद्यपि, शनिबार शंखमुलमा बसेको नेपाल पक्षको बैठकमा उनी सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP