मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको डार्विनमा धेरै इभेन्ट गरि सकेको MadHoney ले जुन २२, २०२३ मा Albatross band लाइ डार्विनमा उतार्ने भएको छ l केहि समय अगाडी मात्र बिपुल क्षेत्रिको सफलतापुर्वक कन्सर्ट गरेको MadHoney ले फेरी त्यहि उर्जा र उत्साह सहित अझ उत्कृस्ट कार्यक्रम गराउन लागि परेको छ l

युवा पुस्तामा निकै लोकप्रिय ब्याण्ड Albatross रक  ब्याण्ड, १९९८ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो l निकै धेरै अवार्ड जिती सकेको उक्त ब्याण्ड अस्ट्रेलियाका नेपाली समुदायलाइ आफ्नो संगीतले झुमाउन आउदै छ l फर्की फर्की(तिमि भने ) , आशा निराशा, अभिमान जस्ता निकै लोकप्रिय र युवा पुस्तामा राज गरेको ब्याण्ड अब तपाइको शहर डार्विन आउदै गरेको यो अवसर नछुटाउनु होला l

२८ अप्रिल शुक्रबार साझ बाट Albatross band live in Darwin को  Early Bird tickets खुल्ने जानकारी  MadHoney ले गराएका छन् l आफ्नो टिकट बेलैमा सुरक्षित गर्न सबै दर्शक श्रोतालाइ आग्रह पनि गरेका छन् l टिकट बुक गर्नको लागि तलको लिंक मा जान सक्नु हुन्छ l

Early Bird tickets को लागि याहाँ थिच्नुहोस 

इभेन्ट डार्विनको ब्यस्त स्ट्रिट मा रहेको Discovery Darwin मा हुने छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP