मंगलबार , अषोज २७, २०८३

एजेन्सी : चर्चित बलिउड फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल ‘पवनपुत्र भाइजान’बाट करिना कपूर हटाइएकी छन्।

बलिउड हंगामाले फिल्मबाट करिना कपूरलाई हटाइएको जनाएको छ। करिनाको ठाउँमा दक्षिण भारतीय स्टार पूजा हेगडेलाई फिल्ममा लिइएको समाचारमा उल्लेख छ।

फिल्ममा करिनाले निभाएको भूमिका नै पूजाले निभाउने छिन्।

सलमान खान र करीना कपूरको फिल्म ‘बजरंगी भाइजान’ सन् २०१५ मा रिलिज भएको थियो र मानिसहरुले निकै मन पराएका थिए।

त्यसयता मानिसहरु फिल्म ‘बजरंगी भाईजान’ को सिक्वेलको प्रतिक्षामा थिए।

फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल ‘पवनपुत्र भाइजान’ को बारेमा जानकारी आएपछि फ्यानहरु निकै उत्साहित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP