मंगलबार , असार २३, २०८३

च्वासै इभेन्ट को आयोजनामा चाडैनैअस्ट्रेलियाको NT स्थित डार्विन, क्याथरिन र एलिस स्प्रिंग मा बहु-चर्चित चलचित्र  छक्का पन्जा ४ लाग्ने भएको छ। छक्का पन्जा को पहिलो चलचित्र बाटनै सबै दर्शक स्रोता को मन जित्न सफल भएको थियो।

च्वासै इभेन्टले जानकारी दिए अनुसार यही मार्च ३ र ६  गते डार्विन स्थित Casaurina मा रहेको BCC Cinema मा उक्त चलचित्र लाग्ने भएको छ। अग्रिम टिकट बुक गर्न च्वासै इभेन्ट को तल दियिएको लिंक मा जानु पर्ने छ। आफ्नो प्रति पहिलेनै सुरक्षित गर्नु हुन अनुरोध गर्दछौ।

टिकट को लागि यहाँ थिच्नुहोस।

यदी उक्त चलचित्रलाइ प्रयोजन गर्ने सोचमा हुनु हुन्छ भने पनि 0481242134 मा सम्पर्क गरि प्रायोजकको रुपमा आफ्नो सस्थालाइ जोड्न सक्नु हुनेछ।

सम्पूर्ण डार्विनमा रहनु हुने नेपाली भाषी महानुभावलाइ मार्च ३ र ६ को साझ छक्का पन्जा ४ को लागि छुट्याउनु हुन च्वासै इभेन्ट अनुरोध गर्दछ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP