मंगलबार , जेठ २१, २०८२

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।
आज अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र टिमले ए मेरो हजुर ४ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरेको हो । ए मेरो हजुर ४ मा अनमोल र सुहानासँगै सलोन बस्नेत, दुर्गेश थापाको पनि मुख्य भूमिका रहेको छ ।

ए मेरो हजुर ४ भदौ १८ मा प्रदर्शनमा आउने भएपनि अनमोल र सुहानाका फ्यान निकै नै उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP