मंगलबार , अषोज २७, २०८३

केहि समय अघि मात्र ‘मानवताको लागि संगीत’ नारा बोकि नेपालको बिंभिन्न शहरहरुमा सांगीतिक कार्यक्रमहरुमा ब्यस्त “नेपथ्य” ब्याण्ड, सन २०२३ को जनवरी महिनाबाट अष्ट्रेलिया सांगीतिक यात्रा सुरु गर्ने भएको छ, जसको पहिलो श्रृंखला डार्विनमा हुनेछ। STRAIGHT OUTTA HIMALAYAN ले आउदो जनवरी २५  गते आयोजना गर्न लागेको कन्सर्ट भने नेपथ्यको लागि डार्विनमा तेश्रो कन्सर्ट हो। हुनत यो कार्यक्रम १७ गते हुने भानियता पनि अन्तरिक कारणबस २५ गतेको लागि सरेको छ।

कन्सर्टमा सहभागी हुन गायक अमृत गुरुङ्ग संगै ब्यान्डका सबै मेम्बेरहरु जनवरी २२ मा नै डार्विन आइ सकेका छन्।  अस्ट्रेलिया भरिनै कन्सर्ट गराउने भार बोकेका सुमन पराजुली भन्छन् , सबै नेपालीलाई एक जुट बनाउने उदेश्यले यो कार्यक्रम को आयोजना गरिएको हो।

डार्विन मा आयोजना गर्न तयारीमा लागेका सुबिन कंडेल भन्छन्,  DARWIN ENTERTAINMENT CENTRE मा कन्सर्ट हुने भएकोले पनि आहिलेको नेपथ्यको कन्सर्ट दर्विनमा केहि बिशेष हुने छ। कन्सर्टको लागि अनलाईन अर्लिबर्ड प्रथम चरणका टिकटहरु बिक्री भैसकेका छन भने बॉकि टिकटहरु अनलाईनमा उपलब्ध छन।

https://mpv.tickets.com/?orgid=55073&agency=DENV_PL_MPV&eventId=1821

कन्सर्ट गर्न ब्याण्ड मेम्बेर अस्ट्रेलियाको दर्विन शहर आइ सकेको र आयोजकले स्वागत पनि गरिसकेको छ। तोकिएको समयमा आफ्नो प्रस्तुति सुरु गरिहाल्ने र आवश्यक मापडण्ड अनुरुप प्राबिधिक सामाग्री नभएसम्म प्रस्तुति नगर्ने आडान जस्ता बिशेषताले पनि नेपथ्यले सम्पुर्ण नेपाली समुदायलाई राम्रो शिक्षा दिएको छ।

https://mpv.tickets.com/?orgid=55073&agency=DENV_PL_MPV&eventId=1821#/event/E1821/seatmap/?selectBuyers=false&minPrice=59&maxPrice=60&quantity=1&sort=price_desc&ada=false&seatSelection=true&onlyCoupon=true&onlyVoucher=false

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP