मंगलबार , जेठ २१, २०८२

मुम्बई। बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत् रणबीरकी आमा अभिनेत्री नीतू कपूरले रणबीर कपूरको स्वास्थका बारेमा जानकारी गराएकी छन्।

सामाजिक सञ्जालमा लगातार रणबीर कपूर कोरोना पोजेटिभ भएको चर्चा चलिरहेको छ। अहिले आएर नीतूले उक्त खबरको पुष्टि गरेकी हुन्। नीतुले इन्स्टाग्राममा छोरा रणबीरको तस्वीर शेयर गरेकी छिन्।

तस्वीरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् –‘तपाईंहरु सबैको चिन्ता र प्रार्थनाका लागि धन्यवाद। रणबीर कपूर कोभिड–१९ पोजेटिभ भएका छन्। अहिले उनी औषधि खाइरहेका छन् र स्वास्थ सुधार भइरहेको छ। अहिले उनी घरमा सेल्फ क्वारेन्टिनमा छन्। उनले अहिले सम्पूर्ण सावधानि अपनाएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP